Total Pageviews

Saturday, December 2, 2017

जानकारी

धराने कालो बंगुरको पाठा पाठी धमाधम बिक्री बितरण भै रहेको सहर्ष जानकारी गराउदछु । सिमीत रहेको हुदा सिग्र् सम्पर्क राख्नहुन अनुरोध छ । सम्पर्कको लागी:- 9813729030

Thursday, November 16, 2017

हाम्रो सेवा तथा सुबिधा हरू ...

  ईमो बंगुर फर्म- ग्राहक हरू लाई धराने कालो बंगुरको बच्चा तथा उन्नत जात ह्याम सायर, ड्यूरोक, ल्याण्डरेस,मेशन,साथै ब्ल्याकलार्ज को पाठा पाठी बिगत5  बर्ष देखी उत्पादन गरी सर्बसुलभ मुल्यमा बिक्री बितरण गर्दै आईरहेको छ ।
किन ईमो बंगुर फर्म बाटै बंगुरको पाठा पाठी खरीद गर्ने ? किन भने ----

1 . बंगुरको पाठा पाठी जन्मदा आईरनको मात्रा 3ml मात्र हुन्छ, जबकी स्वास्थ्य बच्चाको लागी 5ml हुन पर्छ, तसर्थ रक्त अल्पताको कमि भएको खण्डमा बच्चा खिएउटे दुब्लो र नबढ्ने हुन्छ। यसर्थ उक्त बिषय लाई मध्यनजर गर्दै आईरन को खोप समयमा लगाईएको हुन्छ ।
2  . बंगुरको पाठा पाठी दुध चुसेको हुदा जुका परेको हुन्छ, तसर्थ, 15 दिनमा र  45 दिनमा 1/1पटक जूकाको खोप लगाईएको हुदा पुर्ण स्वास्थ्य बच्चा हुन्छ ।
3. पाठा लान चाहानुभएको खण्डमा पाठा लाई सुरक्षित (खसी) बनाएर लान चाहानु हुन्छ भने खसी बनाईदिने ब्याबस्था गरीएकोछ ।
 4. खसी बनाउदा प्रायः टिट्नास हुने सम्भाबना हुन्छ, टिट्नास भएको खण्डमा तपाईको पाठा 100% बचाउन सकिदैन र पाठाको मृतु हुन्छ । यसर्थ, खसी बनाईसकेपछी टिट्नासको खोप लगाईएको हुन्छ ।

नोट, यी माथीका बिषयले स्वास्थ्य पाठा हुनको लागी बिषेश महत्व राख्दछ, हाम्रो बाल बच्चालाई दिईने खोप जस्तै अनीबार्यछ, त्यस कारण (ईमो बंगुर फर्म) बाट उत्पादन भएको बच्चा लाई माथी उल्लेख गरीएका खोप दिई  स्वास्थ्य बच्चा उत्पादन गरीएको हुदा निसंकोच पाठा या पाठी लान सक्नू हुनेछ ।

अन्य थप जानकारीको लागी:-
हिराधन राई
9813729030

Saturday, November 11, 2017

ग्राहाकको सन्तुष्टीनै हाम्रो लक्ष हो । परम्परागत तरीका लाई बिस्थापन गरी उन्नत नश्ल र आधुनीक प्रबिधी सहित ग्राहक सम्म सहज तथा सर्बशुलभ मूल्यमा पुर्याउन सक्नुनै प्रमूख उदेश्य हो ।।





Tuesday, August 8, 2017

उन्नत जातको पाठा पाठी

इमो बंगुर फर्म :- यस फर्म बाट उत्पादन भएको उन्नत जातको पाठा पाठी हरू स्वश्थ्य हुनुको साथै छिटो सारिरीक बृद्दि हुने हुदा सोचेजस्तो आम्दानी गर्न सकिन्छ । पाठा पाठीलाई रक्त अल्पताको कमी र फित्ते जुका डोलो जुकाको आबश्यक भ्याक्सिन हरू समयमै लगाईएको हुदा पुर्ण स्वाश्थ्य बच्चा हरू उपलब्ध गराउदै आईरहेको सहर्ष जानकारी गराउदछौं ।


Monday, August 7, 2017

ड्यूरोक


ईमो बंगुर फर्मको सम्बन्धमा :-


इमो बंगुर फर्म- बिगत 2069 साल मा स्थापना भएको यस फर्म स्थानिय स्तरमा अपनाईएका परम्परागत तरीका र नश्ल लाई बिस्थापन गरी उन्नत नश्ल र आधुनीक किसिमले अपनाउदा पर्ने सामाजीक द्रिष्टीकोण र ब्याबहारीक जिबनमा पर्ने प्रभाब र प्रतिफल बंगुर पालन गर्नुहुने कृषक समुदाय सयमले अनुभुत हुनेगरी आय आर्जनमा थप सहयोग पुग्न सकोस भन्ने उदेश्यले इमो बंगुर फर्म सञ्चालन गरी यस फर्म बाट उन्नत नश्ल रहेको बिभिन्न जातको बंगुरको पाठा पाठीहरू उत्पादन गरी हाम्रा कृषक समुदायको सम्म पुर्याउनु नै यस फर्म सञ्चालनको प्रमूख उदेश्य रहेको छ ।
हामी यस फर्म बाट उन्नत नश्लको पाठा पाठी बिगत बाट उत्पादन गरी बिक्री बितरण गर्दै आईरहेकाछौं र यस प्रकारको सेवा लाई हामी सदैब निरन्तरता दिनेछौं भन्ने पुर्ण बिस्वासका साथ जानकारी गराउन चाहान्छौं ।
     

             सम्पर्कको लागी:
               -हिराधन राई
 त्रियुगा नगर पालीका -9, उदयपुर

Featured Post

ईमो बंगुर फर्मको सम्बन्धमा :-

इमो बंगुर फर्म- बिगत 2069 साल मा स्थापना भएको यस फर्म स्थानिय स्तरमा अपनाईएका परम्परागत तरीका र नश्ल लाई बिस्थापन गरी उन्नत नश्ल र आधुनी...