Total Pageviews

Monday, August 7, 2017

ईमो बंगुर फर्मको सम्बन्धमा :-


इमो बंगुर फर्म- बिगत 2069 साल मा स्थापना भएको यस फर्म स्थानिय स्तरमा अपनाईएका परम्परागत तरीका र नश्ल लाई बिस्थापन गरी उन्नत नश्ल र आधुनीक किसिमले अपनाउदा पर्ने सामाजीक द्रिष्टीकोण र ब्याबहारीक जिबनमा पर्ने प्रभाब र प्रतिफल बंगुर पालन गर्नुहुने कृषक समुदाय सयमले अनुभुत हुनेगरी आय आर्जनमा थप सहयोग पुग्न सकोस भन्ने उदेश्यले इमो बंगुर फर्म सञ्चालन गरी यस फर्म बाट उन्नत नश्ल रहेको बिभिन्न जातको बंगुरको पाठा पाठीहरू उत्पादन गरी हाम्रा कृषक समुदायको सम्म पुर्याउनु नै यस फर्म सञ्चालनको प्रमूख उदेश्य रहेको छ ।
हामी यस फर्म बाट उन्नत नश्लको पाठा पाठी बिगत बाट उत्पादन गरी बिक्री बितरण गर्दै आईरहेकाछौं र यस प्रकारको सेवा लाई हामी सदैब निरन्तरता दिनेछौं भन्ने पुर्ण बिस्वासका साथ जानकारी गराउन चाहान्छौं ।
     

             सम्पर्कको लागी:
               -हिराधन राई
 त्रियुगा नगर पालीका -9, उदयपुर

No comments:

Post a Comment

Featured Post

ईमो बंगुर फर्मको सम्बन्धमा :-

इमो बंगुर फर्म- बिगत 2069 साल मा स्थापना भएको यस फर्म स्थानिय स्तरमा अपनाईएका परम्परागत तरीका र नश्ल लाई बिस्थापन गरी उन्नत नश्ल र आधुनी...