आदरणीय, सम्पूर्ण ग्राहक महानुभाब हरुमा (इमो बंगुर फर्म ) ले यहाहरु माझ पुर्याउदै आएको सेवा सुबिधा लाई अझ थप बिस्वास्नियता र प्रभाबकारी बनाउन नया र आधुनिक तरिका बाट अपनाईएका प्रबिधि ए - आई प्रबिधि र बिसेषत; नस्ल सुधार गरिएको विभिन्न जात को उन्नत बंगुर को पाठा पाठी उत्पादन गरि बिक्री वितरण भै रहेको यसै ब्लग मार्फत जानकारी गराउन चाहान्छु ! अग्रीम बुकीङग को पनि व्यवस्था छ !
सम्पर्क ;-
इमो बंगुर फर्म
त्रि ,न . पा -13
जोगोपोखरी ,उदयपुर .
मो -9813729030